माओवादी केन्द्रका उपमहासचिव पुनलाई कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

माओवादी केन्द्रका उपमहासचिव पुनलाई कोरोना संक्रमण पुष्टि
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ ।

आइतबार बिहान पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको ओनसरी घर्ती मगरले जानकारी दिईन् ।

शनिबार पुनले घरमै  एन्टिजेन परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि आइतबार पीसीआर परिक्षण गराइएको थियो । सो परिक्षणमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

उनी  हाल चिकित्सकको निगरानीमा आफ्नै निवासमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved