‘तिमी छौ र त आत्मबल छ’ सार्वजनिक (भिडियो)

नेपालभ्युज

काठमाडौं । सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको ‘तिमी छौ र त आत्मबल छ’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको उक्त गीतमा सुजन कोइरालाको शब्द रहेको छ । गीतमा  सीडी विजय अधिकारीले संगीत भरेका छन् भने भिडियोको एरेन्जिङ  राजु कार्कीले गरेका छन् ।

आकाश श्रेष्ठ र करणा श्रेष्ठको अभिनय रहेको भिडियोलाई उत्तम हुमागाईंले छायांकन गरेका हुन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved