दाङ- २ बाट एमाले महासचिव पोख्रेल सिफारिस

नेपालभ्युज

दाङ- २ बाट एमाले महासचिव पोख्रेल सिफारिस

काठमाडौं ।  नेकपा(एमाले) ले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नं २ बाट शङ्कर पोख्रेललाई उम्मेदवार सिफारिस गरेको छ ।

एमाले महासचिवसमेत रहेका पोखरेललाई पार्टीको क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए । उनि लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved