कोरोना संक्रमणबाट एकैदिन ४६ जनाले ज्यान गुमाए

नेपालभ्युज

कोरोना संक्रमणबाट एकैदिन ४६ जनाले ज्यान गुमाए

मनिला । फिलिपिन्समा बिहीबार थप २ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल सङ्ख्या ३८ लाख ८६ हजार ३९५ पुगेको छ ।
यहाँको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार सक्रिय संक्रमितको सङ्ख्या २३ हजार ७०२ पुगेको छ । त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ४६ जना बिरामीको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको सङ्ख्या ६१ हजार ९१० पुगेको छ । करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा सात करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved