कैलाली र कञ्चनपुरमा भारी वर्षा, बाढी र डुबानको उच्च जोखिम

नेपालभ्युज

कैलाली र कञ्चनपुरमा भारी वर्षा, बाढी र डुबानको उच्च जोखिम
फाइल फोटो

काठमाडौं। कैलाली र कञ्चनपुरमा भारी वर्षा भएको छ । सोमबार विहानपख कैलाली र कञ्चनपुरका धेरैजसो ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ।

मोहना र मालाखेतीमा बाढीको तह सतर्कता तहमा पुगेको छ । कान्द्रा, खुटिया लगायतका खोला तथा नदीमा ठूलो बाढी आएकाले विहान ८ बजेसम्मै सतर्क रहन केन्द्रले आग्रह गरेको छ । यस्तै होचा ठाउँमा डुवानको समेत उच्च जोखिम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved