वाकुपति नारायणलाई दीप प्रज्ज्वलन् गरी नगर परिक्रमा (तस्वीरहरु)

नेपालभ्युज

वाकुपति नारायणलाई दीप प्रज्ज्वलन् गरी नगर परिक्रमा (तस्वीरहरु)

काठमाडौं । गाईजात्राको अन्तिम दिन भक्तपुरको सूर्यमढीस्थित वाकुपति नारायणको दीप प्रज्ज्वलन् गरी नगर परिक्रमा गरिएको छ ।

सो कार्यक्रममा परम्परागत नेवारी पोशाकमा स्थानीयहरु सहभागी भएका थिए  ।

प्रत्येक वर्ष श्रीकृष्णाजष्टमी दिनको दिन वाकुपति नारायणलाई दीप प्रज्ज्वल गरी नगर परिक्रमा गरेर गाईजात्राको समापन गरिन्छ ।

तस्वीरहरु रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved