पेरिसडाँडामा प्रचण्ड, बाबुराम र नारायणकाजीको उन्मुक्त हाँसो

नेपालभ्युज

पेरिसडाँडामा प्रचण्ड, बाबुराम र नारायणकाजीको उन्मुक्त हाँसो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच मंगलबार भेटवार्ता भएको छ ।

यो भेटवार्ता बढि महत्वपुर्ण यसअर्थमा थियो कि भट्टराई लामो समयको अन्तरालपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए । भट्टराईको साथमा अर्का अध्यक्ष महिन्द्र राय यादव र प्रचण्डको साथमा नेता नारायणकाजी श्रेष्ठ पनि थिए ।

भेटपछि चारजनाले यसरी तस्बिर खिँचाए । तस्बिरमा श्रेष्ठलाई बाबुरामले साइडमा राखे भने यादवलाई प्रचण्डले ।

 

तस्बिर : रमेश मल्ल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved