एकै पटक १३१ जना डिएसपीको सरुवा, को कहाँ (सूचीसहित)

नेपालभ्युज

एकै पटक १३१ जना डिएसपीको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौँ ।  निर्वाचनको मिति घोषणा भएसँगै सरकारले १३१ प्रहरी अधिकृतहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको हो ।

कार्यालयले काठमाडौं उपत्यकाका सबैजसो वृत्तका र दर्जनौँ जिल्लाका प्रहरी प्रमुखसहित डिएसपीहरुको सरुवा गरेको छ ।

यस्तो छ सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved