२४ घण्टामा १०९० जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

नेपालभ्युज

२४ घण्टामा १०९० जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजना संक्रमितको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा सो पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved