एभर्टनले लोनमा भित्र्यायो इंग्ल्यान्डका डिफेन्डर कोडीलाई

नेपालभ्युज

एभर्टनले लोनमा भित्र्यायो इंग्ल्यान्डका डिफेन्डर कोडीलाई

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले इंग्ल्यान्डका डिफेन्डर कोनोर कोडीलाई लोनमा भित्र्याएको छ । एभर्टनले कोडीलाई उल्भ्सबाट एक सिजनका लागि लोनमा भित्र्याएको बीबीसीले जनाएको छ ।

गत शनिबार लिगको पहिलो खेलमा चेल्सीसँग पराजित हुँदा एभर्टनका बेन गोडफ्रे र यारी मिना घाइते भएपछि क्लबले कोडीलाई ल्याएको हो ।

२९ वर्षीय कोडीले एभर्टनमा आबद्ध हुन व्यग्र प्रतीक्षामा रहेको प्रतिक्रिया दिए । कोडीले उल्भ्सका लागि सात वर्षमा  तीन सयभन्दा बढी खेले खेलेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved