भूकम्पको ठूलो धक्का महसुस

नेपालभ्युज

भूकम्पको ठूलो धक्का महसुस

काठमाडौं। भूकम्पको ठूलो धक्का महसुस भएको छ । शनिवार विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हाे । एकाविहानैको धक्काले सुतेका मानिसलाई ब्युँझाएको छ । नुवाकोट केन्द्रबिन्दु भएर गएको भूकम्प ५ दशमलव ३ म्याग्नेच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका ५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved