पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ जनाको मृत्यु भएको छ।

नेपालभ्युज

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ जनाको मृत्यु भएको छ।
५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved