पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण, २ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालभ्युज

पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण, २ जनाको ज्यान गयो

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ जनाको मृत्यु भएको छ। ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ। पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन। त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved