मुम्बई उड्न लागेको विमानबाट अचानक यात्रु ओरालेर चेकजाँच, दुईजना पक्राउ

नेपालभ्युज

मुम्बई उड्न लागेको विमानबाट अचानक यात्रु ओरालेर चेकजाँच, दुईजना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उड्न लागेको विमानबाट यात्रुलाई अचानक ओरालिएको छ ।

शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको हो । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट शंकास्पद दुई जनालाई पक्राउ पनि गरिएको प्रहरी स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved