डिशहोमको सेवाहरू अब अनलाइन रिर्चाज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरूFibernet, DTH / Fibernet + DTH Combo अब नेपालमा उपलब्ध online सेवा मार्फत गर्न सकिन्छ। IME Pay, E-Sewa, Khalti मार्फत माथि उल्लेखित सेवाहरू सजिलै Online Recharge गर्न सकिने भएको छ ।

नेपालभ्युज

डिशहोमको सेवाहरू अब अनलाइन रिर्चाज गर्न सकिने

काठमाडौं। डिशहोमले प्रदान गर्ने सेवाहरूFibernet, DTH / Fibernet + DTH Combo अब नेपालमा उपलब्ध online सेवा मार्फत गर्न सकिन्छ। IME Pay, E-Sewa, Khalti मार्फत माथि उल्लेखित सेवाहरू सजिलै Online Recharge गर्न सकिने भएको छ । Recharge गर्ने क्रममा आफूले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र recharge गर्नुपर्ने हुन्छ।

जस्तै, DishHome DTH मात्र प्रयोग गर्नु भएको छ भने, TV segment मा गएर DishHome मा clickगरेर recharge गर्न सकिन्छ।

त्यस्तै} DishHome Fibernet मात्र चलाउनु भएको छ भने, Internet segment मा गएर DishHome Fibernet  मा click गरेर recharge गर्न सक्नु हुनेछ।

र त्यस्तैFibernet + DTH Combo प्याकेज लिनु भएको छ भने यसको लागि पनि TV segment मा गएर DishHome Combo package मा click गरेर आफ्नो ] combo package recharge गर्न सक्नु हुनेछ। यदि Online Recharge को क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न सक्नु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved