मंगलबारको प्रि ओपन सेसन : नेप्सेमा सामान्य सुधार

नेपालभ्युज

मंगलबारको प्रि ओपन सेसन : नेप्सेमा सामान्य सुधार

मंगलबार प्रि ओपन सेसनमा सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएकाे छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १.१५ अंक बढेर २१९६.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१५ अंक बढेर २२१९६.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.९४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको १४ लाख २० हजार ४३१ रुपैयाँ ७९ पैसा बराबरको २ हजार ८५ कित्ता सेयर खरिद–बिक्री भएको छ। सोमध्ये ७ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved