अभिनेत्री नीता ढुंगानाको एपेन्डिक्सको शल्यक्रिया

आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएकी थिइएन्। उनलाई त्यतैबाट ओम अस्पताल अस्पताल लागिएको थियो।

नेपालभ्युज

अभिनेत्री नीता ढुंगानाको एपेन्डिक्सको शल्यक्रिया

काठमाडौं। अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भर्ना भएकी छन्। सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन्।

आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएकी थिइएन्। उनलाई त्यतैबाट ओम अस्पताल अस्पताल लागिएको थियो।

त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको परिवार स्रोतले जनाएको छ। नीतालाई अझ केही दिन अस्पतालमै राखिने जनाइएको छ।

नीताले केही साताअघि ज्योतिष हरिहर अधिकारीसँग विवाह गरेकी थिईन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved