एमाले सचिवालय बैठक आजबाट

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेबाट लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

नेपालभ्युज

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजेबाट लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीति’दयगत छलफल गर्न बैठक बोलाइएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved