जनक शिक्षाका निर्देशकलाई विप्लवका विद्यार्थीले मोसो दले

नेपाल भ्युज

जनक शिक्षाका निर्देशकलाई विप्लवका विद्यार्थीले मोसो दले

काठमाडौं। पाठ्यपुस्तक छपाइमा ढिलाइ गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ को विद्यार्थी संगठनका कार्यकर्ताले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई मोसो दलेका छन्।

उनीहरूले झालाई कार्यकक्षमा नै पुगेर दुर्व्यवहार गरेका हुन्।

पाठ्यपुस्तकको कृत्रिम अभाव गराएको, कागज खरीदमा अनियमितता गरेको, भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै मोसो दलेका हुन्। आफूहरू पाठ्यपुस्तक व्यापारी भएको भन्दै भित्र छिरेर विप्लवका कार्यकर्ताहरूले झालाई मोसो दलेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved