राजेश हमालले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा करिब आधा घण्टा भेट भएको हो।

नेपालभ्युज

राजेश हमालले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

काठमाडौं। अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा करिब आधा घण्टा भेट भएको हो।

भेटकाे अवसर नेकपा माओवादीको भातृसंगठन जनसांस्कृतिक संघका संयोजकसमेत रहेका सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन्।

भेटमा समसामयिक देशको राजनीतिक र फिल्म उद्योगको विषयमा छलफल भएको चेतन सापकोटाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved