अदालतको आदेशलगत्तै महाराष्ट्रको मुख्यमन्त्रीले दिए राजीनामा

भारतीय सर्वोच्च अदालतले बिहीबार उनले विधानसभामा आफ्नो पक्षमा बहुमत देखाउनुपर्ने फैसला गरेको केही मिनेटमै राजीनामा घोषणा गरेका हुन्।

नेपालभ्युज

अदालतको आदेशलगत्तै महाराष्ट्रको मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं। भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार पदबाट राजीनामा दिएका छन्। भारतीय सर्वोच्च अदालतले बिहीबार उनले विधानसभामा आफ्नो पक्षमा बहुमत देखाउनुपर्ने फैसला गरेको केही मिनेटमै राजीनामा घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत लाइभ आएर उनले ‘प्रजातन्त्रको सबैले अनुसरण गर्नुपर्ने भन्दै सर्वोच्चको आदेश मान्ने बताए।

ठाकरेले आफूले महाराष्ट्र विधान परिषद्को सदस्य पनि त्यागेको बताएका छन्। ठाकरे शिवसेनाका नेता  हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved