स्प्राइट अब नयाँ स्वादमा

नेपालभ्युज

स्प्राइट अब नयाँ स्वादमा

काठमाडौं। लोकप्रिय पेय पदार्थ स्प्राइट नयाँ स्वादमा बजारमा आएको छ।

कम्पनीले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको हो।

नयाँ स्वादको स्प्राइट लञ्चको एक हिस्साको रूपमा कोकाकोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लञ्च गरेको छ, जसमा स्प्राइटको ब्राण्ड एम्बास्डरका रुपमा अनमोल केसी छन्।

नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved