वामदेव गौतमको पार्टीमा सात उपाध्यक्ष, १५ जना स्थायी कमिटी

नेपालभ्युज

वामदेव गौतमको पार्टीमा सात उपाध्यक्ष, १५ जना स्थायी कमिटी

काठमाडौँ। वामदेव गौतमको नेतृत्वमा आज गठबन भएको नयाँ पार्टीमा सात जना उपाध्यक्ष रहने भएका छन्।

नेकपा एकता राष्ट्रिय अभियान नाममा गठन गरिएको पार्टी बहुपदीय पद्धतिमा जाने गौतमले बताएका छन्। घोषणाअनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरी ७ जना उपाध्यक्ष र एक जना महासचिव हुनेछन्।

यसैगरी एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने भएको छ भने १५ जनाको स्थायी कमिटी बनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved