दुई अर्ब बराबरको डिबेन्चर जारी गर्दै सनराइज बैंक

सनराइज बैंकले दुई अर्ब बराबरको डिबेन्चर जारी गर्ने भएको छ।

नेपालभ्युज

दुई अर्ब बराबरको डिबेन्चर जारी गर्दै सनराइज बैंक

काठमाडौं। सनराइज बैंकले दुई अर्ब बराबरको डिबेन्चर जारी गर्ने भएको छ।

बैंकको प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बिहीबार एनआईसी एसिया क्यापिटलसँग सम्झौता गरेको छ।

डिबेन्चरको निष्कासन तथा प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरिएको छ।

उक्त ऋणपत्रमध्ये एक अर्ब २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारणहरुमा निष्कासन बिक्री गरिने बैंकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved