प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन देउवा लुम्बिनी जान लागेका हुन्।

नेपालभ्युज

प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदैछन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन देउवा लुम्बिनी जान लागेका हुन्।

बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा कुलपतिसमेत रहेका देउवा सहभागी हुने लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले जानकारी दिएको छ।

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ। यसअघि बुद्ध नयन्तीको दिन देउवा लुम्बिनी गएका थिए। त्यो बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लुम्बिनी आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved