सुर्खेतमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते

सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

नेपालभ्युज

सुर्खेतमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चारजना घाइते

सुर्खेत। सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जल तथा मौसम विभाग कार्यालय, कोहलपुरको बा १ झ ८७८४ नम्बरको बोलेरो जीप कपासेमा  दुर्घटना भएको हो।

जीप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए।

मृतकको पहिचान खुल्न बाँकी छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved