आइएमई पेबाट हवाई टिकट काट्दा तीन सयसम्म छुट

नेपालभ्युज

आइएमई पेबाट हवाई टिकट काट्दा तीन सयसम्म छुट

काठमाडौं। आइएमई पेबाट हवाई टिकट काट्दा तीन सयसम्म छुट पाइने भएको छ।

कम्पनीले ‘उच्च तापक्रममा उच्चतम छुट’ नामक “फ्ल्यास सेल” किसिमको अफर ल्याएको हो।

यो अफर अन्तर्गत यात्रुहरुले मंगलबार र शनिबार दिउँसो ३ देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकका साथै तीन सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्नेछन्।

असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved