यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्रमा महानगर क्षेत्रमा बिजुलीको तारलाई भूमिगत गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

नेपालभ्युज

यस्तो छ पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

कास्की। पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरभित्र बिजुलीको तारलाई भूमिगत गर्ने विषयलाई प्राथमिकतामा राखेर महानगरले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

पोखराका मेयर धनराज आचार्यले आज नगरसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्रमा महानगर क्षेत्रमा बिजुलीको तारलाई भूमिगत गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

महानगरको नीति तथा कार्यक्रममा पोखरा बसपार्कलाई अन्तिम रुप दिने र सञ्चालनमा ल्याउने विषयले पनि प्रमुख महत्त्व पाएको छ। लामे आहालमा पोखरा बसपार्क बनाउने र अहिलेको बसपार्कलाई सिटीपार्क बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ।

पोखराका मुख्य र साँघुरा चोकमा फ्लाई ओभर, अन्डरपास लगायतका संरचना निर्माण गर्ने र जनगुनासो सुन्न र समाधान गर्न हेल्लो मेयर कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved