लम्कीका डीएसपी कार्की फिर्ता, इन्स्पेक्टर खड्का खटाइए

प्रहरी प्रधान कार्यालयले कैलाली जिल्लाको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख (डीएसपी) रविन कार्कीलाई फिर्ता गरेको छ। उनको ठाउँमा अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काको काज सरुवा गरेको छ।

नेपालभ्युज

लम्कीका डीएसपी कार्की फिर्ता, इन्स्पेक्टर खड्का खटाइए

काठमाडौं। प्रहरी प्रधान कार्यालयले कैलाली जिल्लाको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख (डीएसपी) रविन कार्कीलाई फिर्ता गरेको छ। उनको ठाउँमा अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काको काज सरुवा गरेको छ।

प्रहरी निरीक्षक रहने कार्यालय लम्कीमा डीएसपी कार्कीलाई यसअघि काज सरुवा गरेर जिम्मेवारी दिइएको थियो। सो ठाउँमा फेरि प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकलाई नै पठाएको हो।

खड्का जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved