फिल्म ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

नेपाली चलचित्र ‘चिसो मान्छे’आजबाट प्रदर्शनमा आउने भएको छ। स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो।

नेपालभ्युज

फिल्म ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

काठमाडौं। नेपाली चलचित्र ‘चिसो मान्छे’आजबाट प्रदर्शनमा आउने भएको छ। स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो।

कर्णाली आसपासको कथा बोकेको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved