मिडास इक्लासमा एमबीबीएस प्रवेश परीक्षाको अनलाइन कक्षा शुरु

नेपालभ्युज

मिडास इक्लासमा एमबीबीएस प्रवेश परीक्षाको अनलाइन कक्षा शुरु

MBBS को प्रवेश परिक्षाको तयारी गर्न चहाने विद्यार्थीहरूले अब आफनै गाउँ घरमा बसेर Internet मार्फत् Online पढ्न पाउनेछन्।

दुई दशक देखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई आफनै गाउँ घरमा बसेर न्यून शुल्कमा MBBS प्रवेश परिक्षाको तयारी गर्न पाउने व्यवस्था गरेको छ।

MiDas eCLASS मा MBBS को साथै BDS, B.Sc. Nursing, B. Perfusion Technology, BAMS, B.Pharmacy, B.PH., B.Optometry, B.Sc. MLT, BMIT र BPT को पनि प्रवेश परिक्षाको Online Class हुन्छ।

MBBS को प्रवेश परिक्षाको तयारी गर्न MiDas eCLASS नै किन?

) समयको सदुपयोग गर्न पाउने पढाइमा ध्यान दिन पाउने

विद्यार्थीहरूले छोटो समयमा MBBS को प्रवेश परिक्षाको तयारी गर्नु पर्ने हुनाले  उनीहरूले समयको सदुपयोग गर्न र पढाइमा पुर्ण ध्यान दिन आवश्यक छ। घरमै बरेर Online पढ्दा समय र पैसा दुबैको बचत हुन्छ। Institute जाँदा आउँदा हुन सक्ने थकान पनि हुँदैन।  नयाँ ठाउँ र नयाँ साथीहरूको संगतले हुन सक्ने distraction बाट पनि बचिन्छ।

)  अनुभवी उत्कृष्ट शिक्षकसंग उत्तम प्रविधि प्रयोग गरेर पढ्न पाइने

MiDas eCLASS मा आइतबार देखि शुक्रबारसम्म बिहान दुई घन्टा र बेलुका दुई घन्टा  लामो समय MBBS Entrance Preparation कक्षा पढाउनु भएका अनुभवि र उत्कृष्ट शिक्षकहरूले उत्तम प्रविधि प्रयोग गरेर Online पढाउनु हुन्छ।

) शिक्षकले कक्षामा पढाएको नबुझेमा Recorded Video दोहोर्याइ तेहेर्याइ हेरेर पाठ बुझ्न पाइने

शिक्षकले कक्षामा पढाएको सबै कुरा विद्यार्थीहरूले नबुझेका हुन सक्छन्। नबुझेको कुरा सोही दिन वा पछि कक्षामा सोध्ने माहोल नहुन सक्छ। कक्षामा बुझे जस्तो लागेको कुरा पछि बिर्सने वा नबुझेको पनि हुन सक्छ। कहिले काहीँ कक्षा छुट्न पनि सक्छ। त्यसैले MiDas eCLASS मा शिक्षकले कक्षामा Online पढाएको कुरा Record गरेर Video बनाएर विद्यार्थीहरूलाई उपलब्धा गराइन्छ, जसले गर्दा उनीहरूले आफ्नो समयमा दोहोर्याइ तेहेर्याइ ति Videoहरू हेरेर पाठ बुझ्न सक्छन्।

) पढेको पाठको अभ्यास प्रविधि प्रयोग गरेर सही तरिकाले गर्न पाइने

MBBS प्रवेश परिक्षामा पहिले सोधिएका र हरेक पाठबाट आउन सक्ने ११००० भन्दा बडी प्रश्न उत्तरहरू (MCQs) MiDas eCLASS मा पाठ अनुसार छुट्त्याइएर Practice गर्न उपलब्ध गराइएको छ। किताबमा हेरेर अभ्यास गर्दा आफुले पढेको पाठको प्रश्न छुट्याउन गार्हो हुने, आफुले छानेको उत्तर सही हो वा होइन थाहा पाउन समय लाग्ने आदि समस्याहरू हुन सक्छन्। तर MiDas eCLASS मा आफुले छानेको पाठको मात्र प्रश्नहरू एकै ठाउँमा आउँछन्, उत्तर छान्ने बितिकै मिल्यो वा मिलेन थाहा हुन्छ, मिलेन भने सही उत्तर कुन हो, थाहा हुन्छ। यसले विद्यार्थीहरूलाई आफुले पढेको पाठको अभ्यास गर्न धेरै नै सजिलो बनाउँछ।

) पढ्दा Confuse भएमा Doubt Clearing Class मा तुरुन्त शिक्षकसंग सोध्दै सिक्न पाइने

विद्यार्थीहरू पाठ Revise गर्दा वा अभ्यास गर्दा कत्ति कुराहरू नबुझेर अल्मलिएका हुन्छन्। यसले उनीहरूको समय खेर गइ रहेको हुन्छ भने, कत्ति कुराहरू उनीहरू नबुझिकनै तेत्तिकै छोड्न बाध्य हुन्छन्। यी समस्याहरूको समाधान गर्न MiDas eCLASS मा विद्यार्थीहरूले हरेक दिन् दिउँसो २ घन्टा सोध्दै सिक्न पाउने Doubt Clearing Class को ब्यवस्था गरिएको छ।

) उच्चतम प्रविधि प्रयोग गरेर पाठ पढ्न, अभ्यास गर्न, सिकाइ मूल्याङ्कन गर्न, समीक्षा गर्न सिकाइको प्रगति नियमित निगरानी गर्न पाइने

पाठ पढुन्जेल वा अभ्यास् गरुन्जेल विद्यार्थीहरूलाई सबै कुरा जाने जस्तो लाग्छ। तर सही तरिकाले मूल्याङ्कन नगरे सम्म उनीहरूले कत्तिको जाने थाहा हुँदैन। त्यसैले MiDas eCLASS मा विद्यार्थीहरूले आफूले पढेको वा अभ्यास गरेको पाठ छानेर जतिबेला पनि स्व मूल्याङ्कन (Self-Assessment) र समीक्षा (Review) गर्न पाउने प्रविधि उपलब्ध गराइएको छ।

विद्यार्थीहरूले पाठ दोहोर्याइ तेहेर्याइ पढ्दा र अभ्यास गर्दा, आफ्नो सिकाइको प्रगति कस्तो भैरहेको छ थाहा पाउन आवस्यक छ। तेसको लागि MiDas eCLASS मा Progress Monitoring Tool उपल्ब्ध गराइएको हुन्छ जसबाट विद्यार्थीहरूले आफ्नो आफ्नो सिकाइको प्रगति कस्तो भैरहेको छ थाहा पाउँछन्।

MiDas eCLASS विद्यार्थीहरूले Laptop Android Phone/Tablet बाट प्रयोग गर्न पाउँछन्

यो सेवा कसरी लिने ?

मिदास इक्लासबाट Entrance Preparation (After +2 Biology) गर्न यो Form भर्नुहोस्

https://www.midaseclass.com/applicationform8

थप जानकारीको लागि निम्न नम्बरमा फोन गर्नुहोस्: ​

9847395987, 9823315756​

WhatsApp: 9745616966


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved