जिसस मोरङको सबै पदमा एमालेका उम्मेदवार निर्वाचित

प्रमुखमा नेकपा एमालेका अजम्बर राई विजयी भएका छन्।

नेपालभ्युज

जिसस मोरङको सबै पदमा एमालेका उम्मेदवार निर्वाचित

विराटनगर। जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा एमालेका अजम्बर राई विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी छन्।

सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved