गायिका इन्दिरा जोशी प्रेमी शरद केडियासँग आज लगनगाँठो कस्दै

चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दैछिन्। प्रेमी शरद केडियासँग विवाह गर्न लागेकी हुन्।

नेपालभ्युज

गायिका इन्दिरा जोशी प्रेमी शरद केडियासँग आज लगनगाँठो कस्दै

काठमाडौं। चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दैछिन्। प्रेमी शरद केडियासँग विवाह गर्न लागेकी हुन्।

विवाहको स्थान भने अहिले गोप्य राखिएको छ। उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन्।

केही समय अघि उनले हेलिकोप्टर मार्फत सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर सार्वजनिक गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved