चुरोटको निहुँमा भाइको हत्या, दाजु पक्राउ

१८ वर्षीय देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

नेपालभ्युज

चुरोटको निहुँमा भाइको हत्या, दाजु पक्राउ
सांकेतिक तस्वीर

सुनसरी। खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने दाजु पक्राउ परेका छन्।

१८ वर्षीय देव कुमार धामीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देवराज धामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

चुरोटको निहुँमा भएको झगडामा देवराजले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved