प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुँदै

दुई वटा प्रदेशले आज आगामी आर्थिक वर्ष २०७९\८० का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछन्।

नेपालभ्युज

प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुँदै

काठमाडौं। दुई वटा प्रदेशले आज आगामी आर्थिक वर्ष २०७९\८० का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछन्। प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन्।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन्।

प्रदेश १ प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ। प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।
लुम्बिनी प्रदेश बैठक दिउँसो १ बजे बोलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved