खुमलटारमा माओवादीको बैठक

नेकपा (माओवादी केन्द्र) को बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी छ।

नेपालभ्युज

खुमलटारमा माओवादीको बैठक

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी छ।

माओवादीका पूर्वस्थायी समितिका सदस्यहरुको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेण्डाबारे छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

स्थानीय निर्वाचनपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो।

बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटबारे पनि समीक्षा हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved