आमिर खान अभिनित ‘लाल सिंह चड्ढा’को ट्रेलर सार्वजनिक

नेपालभ्युज

आमिर खान अभिनित ‘लाल सिंह चड्ढा’को ट्रेलर सार्वजनिक

काठमाडौं।‍ बलिउडमा ‘मिस्टर पर्फेक्निस्ट’ अभिनेताका रूपमा चिनिने आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’को ट्रेलर सार्वजनिक भएको छ।

यस फिल्ममा आमिर पञ्जाबी सरदारको भूमिकामा देखिएका छन् ।फिल्ममा आमिर र करिना कपुर मुख्य भूमिकामा छिन्। फिल्मको ट्रेलरलाई निकै रुचाइएको छ।

फिल्म ११ अगस्टमा रिलिज हुँदैछ ।चलिरहेको आईपीएल टी–२० को फाइनलमा यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। यस अवसरमा फिल्मका धेरै कलाकारहरुको पनि स्टेडियममा उपस्थिति रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved