‘कबड्डी–४’ हेर्न आएका दर्शकलाई हिरोइनले झापड हानेर पुलिसलाई बुझाइन्

सुन्धारास्थित सिभिल मलमा फिल्म हेर्न आएका मुगु घर भएका अन्दाजी २९ वर्षीय फुर्वा तामाङलाई हिरोइन मिरुना मगरले आइतबार साँझ झापड हानेकी हुन्।