दैलेख दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।

नेपालभ्युज

दैलेख दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
सांकेतिक तस्वीर

सुर्खेत। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।

मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका– ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार तथा कालिकोटको पलाँता गाउँपालिका– ३ का ज्ञानबहादुर बम र धनकला शाही रहेका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।

दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved