काठमाडौं–१९ वडाध्यक्षमा कांग्रेसका राजेशकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं महानगरपालिकाको वडा नं. १९ मा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ १ हजार २०० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन्।

नेपालभ्युज

काठमाडौं–१९ वडाध्यक्षमा कांग्रेसका राजेशकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नं. १९ मा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ १ हजार २०० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन्।

यो वडामा नेपाली कांग्रेस प्यानलै विजयी भएको हो।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरेका जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved