शिक्षक दरबन्दीमा पुनरवलोकन गरिने

नेपालभ्युज

शिक्षक दरबन्दीमा पुनरवलोकन गरिने

काठमाडौं । सरकारले शिक्षक दरबन्दीमा पुनरवलोकन गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले विज्ञान, गणित, अंग्रेजी र प्राविधिक शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरवलोकन गरिने जानकारी दिएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved