एमाले दाङका अध्यक्षको वडामा माओवादीको जित

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा माओवादीका उम्मेदवार खुशीराम चौधरी निर्वाचित भएका हुन्।

नेपालभ्युज

एमाले दाङका अध्यक्षको वडामा माओवादीको जित

काठमाडौं। नेकपा (एमाले) दाङका अध्यक्ष हुकुम बस्नेतको गृह वडामा नेकपा (माओवादी केन्द्र) ले जितेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा नेकपा एमालेका मानबहादुर खत्रीलाई २२६ मतान्तरले पराजित गर्दै माओवादीका उम्मेदवार खुशीराम चौधरी निर्वाचित भएका हुन्।

माओवादीका तुलसीपुर नगरपालिका अध्यक्ष समेत रहेका चौधरी एक हजार ९०४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी  एमालेका खत्रीले एक हजार ६७८ मत ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved