जारी फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा पुगे नाडाल

थोम्पसनलाई हराउँदै नाडालले फ्रेन्च ओपनमा १०६ खेल जितेर सर्वाधिक खेल जित्ने कीर्तिमान पनि आफ्नो नाम गरेका छन्।

नेपालभ्युज

जारी फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा पुगे नाडाल

काठमाडौं। स्पेनिस टेनिस स्टार राफायल नाडाल पेरिसमा जारी फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्।

गएराति भएको खेलमा अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडाल दोस्रो चरण प्रवेश गरेका हुन्।

१३ पटक फ्रेन्च ओपन जितिसकेका नाडालले जोर्डनलाई ६–२, ६–२ र ६–२ को सोझो सेटमा हराए।

थोम्पसनलाई हराउँदै नाडालले फ्रेन्च ओपनमा १०६ खेल जितेर सर्वाधिक खेल जित्ने कीर्तिमान पनि आफ्नो नाम गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved