काठमाडौंमा ५० हजार मत गन्न बाँकी, बालेन १९ हजार मतान्तरले अगाडि

केशव स्थापित २८ हजार ८१५ मतसहित तेस्रोमा छन्।

नेपालभ्युज

काठमाडौंमा ५० हजार मत गन्न बाँकी, बालेन १९ हजार मतान्तरले अगाडि

काठमाडौं। काठमाडौं महानगरपालिकाको ५० हजार मत गन्र बाँकी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुदूर मतान्तरसहित अग्रता कायम गरेका छन्। हालसम्म १ लाख ४१ हजार ६ मत गणना गरेर सकिएकोमा अब ५० हजार १८० मत गन्र बाँकी छ।

हालसम्मको मतपरिणामअनुसार बालेन सिर्जनालाई १८ हजार ९३७ मतले लिड गरिरहेका छन्। उनले हालसम्म ४७ हजार ७५२ मत पाएकोमा उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ९७७ मत पाएकी छन्।

नेकपा एमालेका केशव स्थापित २८ हजार ८१५ मतसहित तेस्रोमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved