काठमाडौं महानगरमा एमालेकी सुनिता डङ्गोललाई ३० हजारभन्दा धेरै मतको अग्रता

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलले ३० हजारभन्दा बढी अग्रता बनाएकी छिन्।

नेपालभ्युज

काठमाडौं महानगरमा एमालेकी सुनिता डङ्गोललाई ३० हजारभन्दा धेरै मतको अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलले ३० हजारभन्दा बढी अग्रता बनाएकी छिन्। जारी मतगणनाको ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २ सय २१ मत पाएकी छिन्।

यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८ सय १० मतले धेरै हो।

श्रेष्ठले अहिलेसम्म १५ हजार ४ सय ११ मत पाएका छन्। उपमेयरमा एमालेकी सुनिता डङ्गोलले सुरुवातदेखि नै अग्रता लिइरहेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved