गठबन्धनलाई पन्छाउँदै झापाको शिवसताक्षीमा एमाले निर्वाचित

नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन्।

नेपालभ्युज

गठबन्धनलाई पन्छाउँदै झापाको शिवसताक्षीमा एमाले निर्वाचित

दमक। शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भए।

उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved