पछि पर्दै गए विजय, रेनुलाई ६ हजार ९ सय ३९ मतको अग्रता

नेपालभ्युज

पछि पर्दै गए विजय, रेनुलाई ६ हजार ९ सय ३९ मतको अग्रता

भरतपुर । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा मेयर उम्मेदवार रेनु दाहालले ६ हजार ९ सय ३९ को अग्रता बनाएकी छन्।

८३ हजार १ सय ११ मतगणना सकिँदा दाहालले ३२ हजार ५ सय १९ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५ सय ८० मत पाएका छन्। त्यस्तै स्वतन्त्रका जगन्नाथ पौडेलले ११ हजार २ सय ९६ मत ल्याएका छन्।

उपमेयर पनि गठबन्धनका चित्रसेन अधिकारी (३४,९८६) राप्रपाकी हिमला गुरुङले २० हजार ३१ मत ल्याएका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved