वडाभित्रका नागरिक मृत्यु भए १५ हजार किरिया खर्च

नेपालभ्युज

वडाभित्रका नागरिक मृत्यु भए १५ हजार किरिया खर्च

सुर्खेत । दैलेखको नारायण नगरपालिका वडा नं १ ले आफ्ना वडाका कोही पनि नागरिकको मृत्यु भए प्रतिव्यक्ति १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।

उक्त रकम किरिया खर्चवापत दिइने वडापालिका वडा नं १ को शुक्रबार सबेको बैठकले निर्णय गरेको हो। आज वडाअध्यक्ष सन्देशकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठकले यो निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved