धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

निकटतम प्रतिस्पर्धी लोसपा निर्वतमान मेयर रामज्ञान मण्डलले २ हजार ८१५ मत पाए।

नेपालभ्युज

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

जनकपुरधाम। धनुषाको हंसपुर नगरपालिका मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मेयरमा कांग्रेसका प्रदीप यादव ४ हजार ४०९ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी लोसपा निर्वतमान मेयर रामज्ञान मण्डलले २ हजार ८१५ मत पाए।

यस्तै, उपमेयरमा पनि कांग्रेसकी दुर्गा देवी ४ हजार ४६५ मतका साथ विजयी भएकी छन्। उनका निकटतम् प्रतिस्पर्धी लोसपाकी दिपिका क्षेत्रीले २ हजार ९०३ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved