जिरी नगरपालिकाले विद्यालयलाई भन्यो : साताको ६ दिन नै पढाउनू

नेपालभ्युज

जिरी नगरपालिकाले विद्यालयलाई भन्यो : साताको ६ दिन नै पढाउनू

काठमाडौं। दोलखाको जिरी नगरपालिकाले आफ्नो नगर क्षेत्रको विद्यालयमा साताको ६ दिन नै पढाउन निर्देशन दिएको छ।

आज एक सूचना जारी गर्दै नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले केन्द्र सरकारले सातामा दुई दिन दिने निर्णयविपरीत निर्णय गरेको हो।

सरकारले १९ वैशाखबाट सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको थियो। तर दुई दिनको बिदाले पठपाठन व्यवस्थापनमा असर पर्ने भएकाले नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सातामा ६ दिन नै पढाउन भनेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved